2024 April 27/ 02:56: 05am

    पाँचखाल/देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको काभ्रे जिल्ला अन्तर्गत पाँचखाल नगरपालिकामा पुस ८ गते आयोजना गरिएको भेलाले मुकुन्द ढकालको संयोजकत्वमा १३ सदस्यीय नगर कमिटी गठन गरिएको छ 
    समितिका सदस्यहरुमा धन बहादुर भुजेल, हरि तामाङ, अर्जुन विक, विश्वास न्यौपाने, सुरेश भुजेल, उमेश वि.क., टंक भुजेल रहेका छन् । भेलामा पार्टीका जिल्ला सचिब बशन्तको प्रमुख आतिथ्यता रहेको थियो । सोहि कार्यक्रममा देजमोका जिल्ला अध्यक्ष टेक बहादुर वि.क, नगर इन्चार्ज गुन्जमान तामाङ लगायतको सहभागिता रहेको थियो ।