2026 September 06/ 04:56: 51pm

         बनेपा/३५ वर्षभन्दा लामो समयदेखि निर्माण क्षेत्रमा निरन्तर सेवा, अनुभव र विश्वास हासिल गर्दै आएको कन्चन ईन्टरप्राईजेज कम्पनीले  समय र बजारको माग सँगै सेवा थप गरेको प्रबन्ध निर्देशक मनिराम न्यौपानेले बताए । 
          परम्परागत निर्माण अनुभवलाई आधुनिक प्रविधि, दक्ष जनशक्ति र नवीनतम सँग जोड्दै  स्टिल संरचना, छानाको काम, आल्मुनियम तथा सिसा,
UPVC, ACP, GFRC, HPL भित्री तथा बाहिरी सजावटका काम, फलाम तथा धातुसम्बन्धी लगायतका निर्माण सम्बन्धी सेवासँग Furniture Manufacturing, Stationery Supply tyf Printing Press Services समेत थप गरेको न्यौपानेले बताए । ३५ वर्षको अनुभव हाम्रो बल हो, आधुनिक सोच हाम्रो पहिचान हो र गुणस्तरीय कामप्रतिको प्रतिबद्धता हाम्रो जिम्मेवारी हो न्यौपानेले भने । ग्राहकको आवश्यकता अनुसार डिजाईन देखि निमार्ण सम्म एकै ठाउँबाट भरपर्दो समाधान प्रदान गर्ने उद्देश्यका साथ कम्पनिले  अझ ठूलो क्षमता, व्यापक सेवा र बलियो प्रतिबद्धताका साथ अगाडि बढिरहेको जनाएको छ ।