2026 May 02/ 11:13: 55pm

    रोटरी क्लब अफ काभ्रे बनेपाको नोभेम्बर र डिसेम्बर महिनामा विविध गतिविधिहरु सम्पन्न भएका छन् । 
    जसमा दुईओटा guest speaker presentation र यश क्लबको समन्वयमा पूर्व सम्पन्न गरि संचालन गरिएको मन्थली डेन्टल हस्पिटलको पुनरावलोकन कार्यक्रम सम्पन्न भएको छ । guest speaker अन्तर्गत रोटरी क्लब अफ दरबारमार्गका past president रो नुगल वैद्यलेroad safety बिषयमा र रोटरी क्लब अफ त्रिपुरेश्वरकाpast president  रो.राजेन्द्र शाक्यले opportunity for personal development विषयमा प्रस्तुति राख्नुभएको थियो ।
    डेन्टल हस्पिटलको अवलोकनको लागि पूर्व अध्यक्षहरुद्वय रो. मानकाजी प्रधान, रो.हिरा शर्मा नेपाल strategy planning committee chair राजु सरकार, उपाध्यक्ष श्याम तिमल्सिना लगायतको सहभागितामा सम्पन्न भएको थियो । कार्यक्रम रोटरी क्लब अफ काभ्रेका २०२१ का अध्यक्ष रुकमणी सिग्देल तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो ।