दाप्चा/रोटरी सामुदायिक संघ पिपल चौरकोे दोश्रो स्थापना दिवस गत शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथीका रोटरी क्लब अफ धुलिखेलका पुर्व अध्यक्ष तथा रोटरी सामुदायिक परियोजनाका सभापति अशोक कुमार श्रेष्ठ रहनु भएको थियो । भने सभापतित्व च्ऋऋ पिपल चौरका अध्यक्ष सुश्री सबिना श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रममा विशेष अतिथिका पिपलचौर एकिकृत नमुना बस्तिका अध्यक्ष मोहनदास श्रेष्ठ, रोटरी क्लब अफ धुलिखेल संघका सल्लाहकार मनिस योगल श्रेष्ठ, अतिथि रामचन्द« रेग्मि, श्रीमती मुना योगल र लक्ष्मण हुमागाई लगाएतको सहभागिता रहेको थियो ।
रोट¥याक्ट क्लब अफ काठमाण्डौ ंविश्वविद्यालय मेडिकल साईन्सका अध्यक्ष पोषण सापकोटा, रोटरी सामुदायिक संघ द राईजिङ भ्यु टावरका अध्यक्ष समिर बानिया,रोटरी सामुदायिक संघ कुशादेविका अध्यक्ष सुश्री सुस्मिता हुमागाईलगाएतका सक्रृय सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुले संस्थाले गरेका सामुदायिक कार्यहरुको प्रश्ंसा गर्दे बधाई तथा शुभकामना व्यक्क्त गर्नु भएको थियो आगामी दिनहरुमा रोटरी संग समन्वय गरेर समुदायलाई शिक्षा, स्वास्थ, कृषि तथा आर्थिक विकासका क्षेत्रहरुमा सामाजिक कार्यहरुलाई निरन्तरता दिने भएको थियो ।









