2026 July 17/ 08:53: 28pm

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुका लागि प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्युनिकरणका लागि (नश्र्यकर्म) आयुर्वेद योग अभ्यास गराएको छ ।