2025 February 10/ 03:04: 40am

ब्राजिलियन विश्वकप विजेता रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएका छन् । यद्यपि उनले २०१५ देखि खेलेका थिएनन् । ३७ वर्षीय रोनाल्डिन्हो २००२ मा ब्राजिलको विश्वकप टोलीमा थिए । २००५ मा बालोन डि’ओर जितेका उनले २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि उचाले ।