2026 September 30/ 10:01: 20am

दाप्चा/मथुरेश्वर साना किसान कृषि सहकारी संस्था लिको पाचौं वार्षिक साधरण सभा तथा दोस्रो अधिवेशन बाट  राजु सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्ष रामकुमार सुनुवार, सदस्यहरुमा गणबज्र लामा, प्रकाश कुइँकेल, बसन्त तामाङ, चम्पा तामाङ, पदमप्रसाद तिमल्सिना, सुनिता लामिछाने तामाङ, हरि आचार्य, कामीसिङ तामाङ, मुरारी सत्याल, रुपा प्याकुरेल धिताल, कविता पुर्काेटी, शर्मिला तामाङ, र कुसुम श्रेष्ठ रहनु भएको छ । समितिको लेखा सुपरिवेक्षण समिति  संयोजक ठगराज घिमिरे सदस्यमा रविन्द्र सत्याल र चरीमाया तामाङ निर्वाचित हुनु भएको छ ।