2026 June 26/ 12:44: 24pm

       बनेपा/बनेपा नगरपालिका वडा नम्बर ५ स्थीत चण्डेश्वरी नजिकै रहेको ए टु जेड क्याटरिङ्गमा असार १ गते राति करेन्ट सर्ट भई आगालगी भएको छ । ईलाका प्रहरी कार्यलयका अनुसार राति १२ः३० बजे तिर क्याटरिङ्गको गोदाममा आगलागी भई गोदामा रहेको सम्पुर्ण क्याटरिङ्गका सामानमा क्षति पुगेको जनाएको छ । क्याटिरिङ्गका प्रोपाईटर अरुण कर्मचार्यका अनुसार आगलागी बाट कति क्षती भयो भन्ने विवरण आँउन बाँकी रहेको बताए ।