2018 December 15/ 09:22: 01pm

टेलिभिजन सिरियल ‘भाबी जी घर पर हे’ मा काम गरेकी ‘अंगुरी भाभी’ शिल्पा सिन्देले कलर्स च्यानलको चर्चित रियालिटी शो ‘बीग बोस’को ११ औ संस्करणको उपाधि जितेकी छिन् ।आइतवार साँझ लोनावलामा भएको फाइनल प्रतियोगितामा हिना खानलाई हराउँदै उनी उपाधि जित्न सफल भएकी हुन् ।